
विभिन्न संघ संस्था तर्फ आबद्ध :-\r\n१) विश्व हिन्दु महासंघ रुपन्देही जिल्ला शाखाको २०५५ साल देखि हाल सम्म अध्यक्ष२) ज्ञानोदय रात्री मा.वि.बुटवल वडा नं.७ पुलचोकको संस्थापक अध्यक्ष हाल सल्लाहकार३) नवजागृति पुस्तकालय, वडा नं.६ बुटवलको २०४१ साल देखि हाल सम्म अध्यक्ष एवं संरक्षक४) श्री गणेश तथा श्री दुर्गा देवी सेवा समिति बुटवलको पूर्वअध्यक्ष हाल प्रमुख संरक्षक५) श्रीराम मन्दिर सेवा समिति वडा नं. ६ बुटवलको अध्यक्ष६) महावीर पुस्तकालय बुटवलको संरक्षक७) १९८२।८३ लायन्स क्लब बुटवलको उपाध्यक्ष (संस्थापक उपाध्यक्ष)८) लुम्बिनी वाणिज्य क्याम्पसको संस्थापक सदस्य तथा २०३८ साल देखि हाल सम्म कार्यकारणी सदस्य९) गौतम बुद्ध क्याम्पसको संस्थापक सदस्य तथा पूर्व कार्यकारिणी सदस्य१०) समाज कल्याण केन्द्र बुटवलको सदस्य११) सनातन धर्म सेवा समितिको सदस्य१२) नेपाल हृदय रोग निवारण संघको आजीवन सदस्य तथा कार्य समिति सदस्य १३) नेपाल रेडक्रस सोसाईटीको आजीवन सदस्य तथा बुटवल शाखाको प्रमुख सल्लाहकार१४) नेपाल क्षयरोग निवारण संघको आजवीन सदस्य१५) नेपाल अर्बुद रोग निवारण संघको आजीवन सदस्य१६) बाल मन्दिर सेवा समितिको आजीवन सदस्य१७) श्री पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग समितिको आजीवन सदस्य१८) श्री सिद्धबाबा सेवा समितिको आजीवन सदस्य तथा सल्लाहकार१९) श्री दुर्गा संस्कृत विद्यालय, दुर्गानगर– आजीवन सदस्य२०) नेपाल नेत्र ज्योति संघ लुम्बिनी रणअम्बिका आ“खा अस्पतालको कार्य समिति सदस्य२१) श्री राधाकृष्ण मन्दिरको सेवा समिति सल्लाहकार२२) समाज सेवा समिति, राजमार्गको सल्लाहकार२३) धवल पुस्तकालय पाल्पा तानसेनको आजीवन सदस्य तथा सम्मानित सदस्य२४) श्री बलेश्वरराम गणेशराम केशरवानी धर्मशाला कार्यसमिति उपाध्यक्ष२५) कमिटि फर पिस एक्सन बुटवलको संस्थापक उपाध्यक्ष२६) बुटवल धागो कारखाना, बुटवलको जा“चबुझ समितिको पूर्व संयोजक२७) बुटवल नगरपालिका अन्र्तरोग वडा नं. ६ को सामुदायिक विकास तथा वातावरण समितिको पूर्व सल्लाहकार२८) अन्र्तराष्ट्रिय हिन्दु–बौद्ध सम्मेलन तयारी समितिको रुपन्देही पूर्व अध्यक्ष२९) विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिति केन्द्रिय वरिष्ठ उपाध्यक्ष३०) बुटवल बहुमुखी क्याम्पस व्यवस्थापन समितिको पूर्व सदस्य३१) न्यू–लाईट बोर्डिङ–हाई स्कूल शंकरनगरको संस्थापक सदस्य\r\n
Open 24/7